सभामुखले फरार सांसद कोइरी ‘बिरामी’ भएको सुनाएपछि सांसदहरुको विरोध

0

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदको २१ वटा बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कोइरी २१ वटा बैठकमा अनुपस्थित रहेको जानकारी गराए । ‘२०७९-१०-२५ देखि २०८०-०१-१५ सम्म २१ औं पटकको बैठकमा अनुपस्थित भएको र अनुपस्थितको कारण स्वास्थ्य उपचारमा रहेको सदनलाई जानकारी दिए ।

तर प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको उक्त भनाइलाई चुनौती दिँदै विभिन्न सांसदहरूले कोइरी बिरामी नभएर फरार भएको आरोप लगाए । सभामुखले उनीलाई बिरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी दिएपछि एमालेबाहेकका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरे । यसअघि सांसदहरुको अनुपस्थित अनुमोदन गर्न सभामुखले सदनमा प्रस्तुत गरेपछि सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस सहितका दलहरुले स्वीकृति प्रदान गर्न नसकिने भनी प्रश्न उठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले पनि कोइरीको अनुपस्थितिबारे प्रश्न उठाएका छन् । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले कोइरीको अनुपस्थितिलाई अनुमोदन गर्न नसकिने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कोइरी फरार रहेको र फेला पर्दा जेल जाने अवस्था रहेको र यो तथ्य भएको उल्लेख गरे । रास्वपाका रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरे । विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए ।

प्रकाशित मितिः २०८० बैशाख १५ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション