एमाले सांसद पन्तले संसद्‌मा सुनाए ‘प्रधानमन्त्री हराएको सूचना’

0

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो सुचना सनाएका हुन्।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड संसदमा नआएकोमा व्यङ्ग्य गरेको हो । उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरे जसरी प्रधानमन्त्री हराएको भन्दै कसैले भेटेमा संसद् भवन नयाँ बानेश्वरमा बुझाउन पनि भनेका छन् । प्रधानमन्त्री संसदमा आउनै छाडेकाले यो सूचना जारी गर्नुपरेको पन्तको भनाइ थियो ।

उनले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गरे। उनले भने, ‘सभामुख महोदय, नागरिकको नाम श्री पुष्पकमल दाहाल । चलनचल्तीको नाम प्रचण्ड । अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार । हुलिया पहिले पहिले कोट पेन्ट लगाउने गरे पनि अहिले दाैरासुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेकोजस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर अहिले संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला । उहाँ अन्तिम पटक देखिएका स्थान बालुवाटारको छेउछाउ ।’

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション