गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते राजीनामा दिने तयारी

0

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी वैशाख ९ गते राजीनामा दिने उनको निकटवर्ती सूत्रले जनाएको छ ।
माओवादी केन्द्रले गठबन्धन फेरेर कांग्रेससँग गठजोड गरेपछि गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको अधिकारी सरकार अल्पमतमा छ ।

गत १० चैतमा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री राजीनामा दिँदै सरकारबाट बाहिरिएका थिए । मुख्यमन्त्री अधिकारीले सरकार टिकाइराख्न ३० दिनभित्र संसद्मा विश्वासको मत लिने समयसीमाको आखिरीमा राजीनामा बुझाउने तयारीमा रहेको उनका प्रेस सल्लाहकार सुसन घिमिरले बताए । ‘

९ वैशाख ३ बजेका लागि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो । दोस्रो स्थानमा रहेको एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ ९पछि एकीकृत समाजवादीमा प्रवेश० सदस्य छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि बहुमत ३१ सिट आवश्यक पर्छ । तर, गण्डकीमा सम्भावना टरेको छ ।

गत २५ पुसमा नेपालको संविधान १६८ ९२० बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीले २९ पुसमा संसद्मा विश्वासको मत पाएका थिए । त्यसबेला उनको पक्षमा ३१ मत परेको थियो । विपक्षीमा २७ मत मात्रै परेको थियो । उनलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सदस्यले समर्थन गरेका हुन् । स्वतन्त्र लडेर चुनाव जितेका राजीव गुरुङ ९दीपक मनाङे० भने उपस्थित भएनन् । एमालेका मित्रलाल बस्याल ज्येष्ठ सांसद भएकाले सभाध्यक्षको हैसियतमा हुँदा चुनावमा सहभागी भएनन् ।

गण्डकीमा अब कांग्रेस वा माओवादी केन्द्रमध्ये एकले सरकारको नेतृत्व गर्ने निश्चित छ । कांग्रेसबाट संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्रीका आकांक्षी हुन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション