बेथिति, अविश्वास, द्वन्द र जटिलताको जड दलका नेताहरू हुन् : पूर्वराजा शाह

0

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने बताएका छन्।

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व रहने स्मरण गराएका छन्। उनले राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ राख्ने उल्लेख गर्दै आज देशमा उत्पन्न बेथिति, अविश्वास, द्वन्द र जटिलताको जड पनि त्यही नै भएको जिकिर गरेका छन्। हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरबशाली इतिहास बोकेको यो देशले धेरै दुःख पाएको सबैले महसुस गरेको उल्लेख गर्दै उनले त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्र्तराष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको जनाएका हुन्।

देशको सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित नभएको उल्लेख गर्दै पूर्वराजा शाहले सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिएको गुनासो बढेको पनि बताएका छन्। उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक भएको उल्लेख गर्दै उनले युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको उनको टिप्पणी छ।

विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुमा चरम विद्रोहभाव देखिन थालेको जिकिर गर्दै पूर्व राजा शाहले यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर नहुने प्रष्ट पारेका छन्। त्यसैले अब कोरा नारा छाडेर सही प्रकारको राज्य पद्धतिका निम्ति सोच्न सबै खाले गल्ती सच्याउने तिर लागेर देशलाई थाहा पाई पाई बर्वादी तिर नलान पनि उनले आग्रह गरेको छ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション