प्रधानमन्त्रीलाई यति धेरै फुर्सद भएको देखेर छक्क पर्छु : महामन्त्री गगन थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्देशन र घोषणाहरू मात्रै गर्दै हिँडेको बताए । उनले प्रधानमन्त्रीलाई उद्घाटन र सम्मेलनहरूमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताएका छन् । प्रधानमन्त्रीसँग लक्ष्य पूरा गर्ने आत्मविश्वास नदेखिएको उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्री सबैभन्दा शक्तिशाली पनि हो । सबैभन्दा जिम्मेवार पनि हो । सरकार भनेको एक प्रकारले प्रधानमन्त्री हो । अब साझा न्यूनतम कार्यक्रमपछि यात्रा सुरु भयो । मेरो लक्ष्य प्रस्ट छ, यो लक्ष्यसम्म पुर्‍याउने जिम्मेवारी मेरो हो, जस भए पनि मेरो हो, अपजस भए पनि मेरो हो भन्ने अठोट, दृढता, आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ । तर कताकता मैले प्रधानमन्त्रीज्यूको काम, कारबाही हेर्दै गर्दा त्यो आत्मविश्वास नभएको, बढी अलमल भइरहेको पाएको छु । केही कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाइयो । मैले भनेँ– म भ्याउँदिन । आयोजकहरूले भन्नुभयो– प्रधानमन्त्री आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई फुर्सद हुने तिमीलाई फुर्सद नहुने रु अप्ठेरो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यति धेरै फुर्सद किन छ भनेर कहिलेकाहीँ म छक्क पनि पर्छु । निर्देशन र घोषणा यो दुई वटा कुराले शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट प्रधानमन्त्री मुक्त हुनुपर्छ । निर्देशन नदिएको हुनाले गर्दा शासकीय परिणामहरू नआएका होइनन् । सुधारहरू नभएका होइनन् । समस्याको चुरोमा पुगिएन भने निर्देशनहरू अलपत्र हुन्छन् र कुनै बेला गएर फेरि मैले दिएका निर्देशनहरू मलाई सम्झाउनुस् भनेर निर्देशन सम्झाउनुपर्ने अवस्था आउँछ ।’

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम संसद् चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाए । उनले न्यूनतम साझा कार्यक्रम संसदभित्रै प्रस्तुत हुनुपर्ने बताएका छन्। संसद् चलिरहेको बेलामा यस्ता कार्यक्रमहरू संसदभित्रै प्रस्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उहाँले जोड दिए ।

सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताएका छन् । उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको टिप्पणी गरेका छन् । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूलाई थन्क्याउन लगिएको जस्तो भान हुने उनको भनाइ छ । उनले प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनका दलहरूसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गरेका छन् ।

प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション