काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी चिकित्सक नियुक्त गरेका छन् । त्रिभुवन विश्वविद्यायल शिक्षण अस्पतालमा कार्यरत उपप्राध्याक डा. बमलाई पौडेलको निजी चिकित्सकमा नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
डा. बम वरिष्ठ छातिरोग विशेषज्ञ हुन् ।
प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार
Comments