न्यूनतम साझा कार्यक्रममा हाम्रो सहमति छैन, भ्रष्टाचारविरुद्ध नरम देखियाे : रास्वपा

0

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने बुँदा हटाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । सरकार भ्रष्टाचारविरुद्ध नरम देखिएको रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नयाँ नीति कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेज भनेकोमा पनि रास्वपाको सहमति नरहेको उनले बताए ।

‘नयाँ नीति कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको छ । बलात्कारजन्य घटनाको छिटो छिनोफानो, बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैरआवासिय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन् । यसमा हाम्रो सहमति छैन’, उनले भने ।

उनले अगाडि भने, ‘विशेषत कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने थियो पहिलाको कार्यक्रममा, अहिले त्यो हटाइएको छ । तत्कालीन दलहरूबीच २०४६ पछिका काण्डहरू भनेर कहलिएका घटनाको छानबिन गर्ने सहमति भएको थियो र त्यसलाई कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्ने र कारबाही गर्ने भनेर लेखिएको थियो तर यो हटाइयो । सरकार भ्रष्टाचार रोकथाममा सिरियस देखिएन ।’

प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション