रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्नेछ : सांसद परियार

0

 

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलले तीनवटै निर्वाचन क्षेत्रमा विजयी हासिल गर्ने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद परियारले विगतको आमनिर्वाचनमा झैं चितवन, तनहुँ र बारा जिल्लाका मतदाताले रास्वपाका उम्मेदवाररूलाई अत्यधिक मतले विजयी गराउने विश्वास व्यक्त गरे ।

उनले भने, रास्वपाले गत आमनिर्वाचनमा जनतासमक्ष वाचा गरेका कुराहरूलाई नबिर्सेको र रास्वपा आफ्नो पूर्ववर्ती अडान र अजेन्डामा अडिग रहेकाले नेपाली जनताले स्वाभाविक रूपमा माया र स्नेह गर्ने आशा गरेका छा ।

सांसद परियारले चितवन, तनहुँ र बारामा रास्वपाका तर्फबाट प्रत्याशी भएका सबै उम्मेदवार सक्षम र सबल रहेको चर्चा गर्दै उनीहरूलाई जनताले आफ्नो सेवकको रूपमा चुन्ने अटल विश्वास व्यक्त गरे ।

उनले रास्वपा मुलुकको समग्र विकास र जनताको हित विपरीत कहिल्यै विचलित नहुनेमा जोड दिए ।

उनले दशकौंदेखि शासन गरेका पार्टीहरूले मात्रै मुलुकमा विकास गर्न सक्छ भन्ने भ्रम रहेकोमा त्यो पूर्ण सत्य होइन हैं भन्ने मंसिरको निर्वाचनको परिणामले देखाएको उल्लेख गरे ।

सांसद परियारले रास्वपाले मुलुकमा राजनीतिक अस्थिरता र आर्थिक द्रावस्था नआवस भन्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर नेपाली जनताको भावनाअनुसार नै काम गरेको ठोकुवासमेत गरे । एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション