एमालेलाई ‘रबर स्ट्याम्प’ राष्ट्रपति चाहिएकाे छ : प्रदीप पाैडेल

0

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको आरोप लगाएको छ । आज बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो आरोप लगाएका छन् । उनले संविधानको रक्षा गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले भने, ‘राष्ट्रपति यहाँ चाहिएको होइन, रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेर मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौँ ।’

सांसद पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा पनि दिए । ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चलाउने प्रयास भइरहेको भन्दै ओलीले सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाएको हो । उनले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ती प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद् विघटन कायरता भएको उल्लेख गरेका छन् । उनले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको बताए ।

उनले भने, ‘संसद् विघटनको महिमा गान भएको हामीले यही सदनमा सुन्यौँ । वास्तवमा संसद् विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको छ । म चुनौती दिन चाहन्छु, अब कायरता दोहोरिन दिइने छैन । यो संसद् पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ । यो संसदमा ढोक्सा भन्ने शब्द पूर्वप्रधानमन्त्रीज्यूले चर्चित बनाउनुभयो । नेपाली कांग्रेसले ढोक्सा थापेको होइन । संसद्को स्थायित्वको निम्ति, संसद्लाई सुरक्षित गर्नका निम्ति उभिएको हो । पूर्वप्रधानमन्त्रीज्यूले कुन जङ्गल, कुन बाघको कुरा गर्नुभएको हो ? उहाँसँग के छ र लिनका लागि हामीले ढोक्सा थाप्ने ? बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धन आज कस्तो छ ? अहङ्कारले अहिलेको परिस्थिति सम्हालिँदैन । प्रधानमन्त्रीभन्दा पनि माथि सुपरप्रधानमन्त्री भएर फुर्ती प्रस्तुत गरिएको थियो, आज किन सुस्त छ रु किन बालकोट र बालुवाटारको दौड व्यापक बढेको छ ।’

प्रकाशित मितिः २०७९ फागुन ०३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション