अरुण चौधरीको मुद्दामा उच्च अदालतले जारी गर्‍यो कारण देखाउ आदेश

0

कैलाली । कैलाली जिल्ला अदालतको फैसलाअनुसार जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत दिपायलले कारण देखाउ आदेश जारी गरेको छ।

उच्च अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले चौधरीलाई जेल चलान गर्नुको कारणसहित जवाफ दिन विपक्षी कैलाली जिल्ला अदालत समेतका नाममा आदेश जारी गरेको हो। यस्तै, निवेदनमा माग गरिएअनुसार अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि अदालतले गरेको छ।

सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका चौधरीलाई प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो। बिहीबार पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतले शुक्रबार चेल चलान गरेको थियो।

आफूलाई दोषी ठहर गर्ने फैसला बदर हुनुपर्ने र आफूलाई रिहा गरिनुपर्ने मागदाबीसहित चौधरी पक्षले उच्च अदालत दिपायलयमा पुनरावलोकन निवेदन दिएको थियो।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।

स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसूरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ। उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरूले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए।

उक्त विषयमा जाहेरी परेपछि उनीहरू तीनैजना बयान दिन समेत अदालत नआएर फरार भएका थिए। तीनै जना प्रतिवादीहरूका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसूर स्वीकार गरेको अदालतले जनाएको छ।

२०६६ साल भदौ ३ गते कैलालीको चिसापानीस्थित गोरङ्गा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरूले ट्र्याक्टरमा आगजनी गरेका थिए।

प्रकाशित मितिः २०७९ माघ २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション