सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन भने कायमै रहने

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकमा सहभागगी एक नेताले जानकारी दिए। पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

आजको निर्णयसँगै रास्वपाको पहिलो सत्तायात्रा ४० दिन नपुग्दै टुंगिएको छ। गत पुस ११ गते रास्वपा सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए। रास्वपाका अन्य मन्त्रीहरूले भने माघ ३ गते मात्र सपथ लिएका थिए।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री गठबन्धनको भावनाअनुसार अघि नबढेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै रहने निर्णय भएको एक नेताले जानकारी दिए । यसबारे जानकारी दिन रास्वपाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।

सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि गुमेको मन्त्री पदमा लामिछानेलाई तत्काल पुनर्बहाली गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएपछि रास्वपा असन्तुष्ट थियो । प्रचण्डले रवि गृहमन्त्री नबनाउने र गृह रास्वपालाई नदिने अडान लिँदै आएका थिए ।​

शनिवार गृहबाहेकको मन्त्रालय लिएर सरकारमा नै बस्ने गरी रविले सकारात्मक सन्देश प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई दिएका थिए । यस्तोमा भौतिक पूर्वाधार मन्त्रालय रविको पार्टीलाई दिएर जान प्रचण्ड सकारात्मक थिए ।

नयाँ प्रस्ताव आएपछि रास्वपाले शनिवार र आइतवार दुई केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गरी सरकारबाट फिर्ता हुने निर्णय गरेको हो । बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने र बाहिरिनुपर्ने दुवै मत थियो । रास्वपा बाहिरिए पनि सरकार अल्पमतमा भने पर्ने छैन ।

नयाँ पार्टी गठनको ६ महिनामा (४ मंसिरमा) भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट जितेको थियो । समग्रमा चौथो दल बनेको रास्वपा सरकारमा एमाले र माओवादीपछि तेस्रो ठूलो शक्तिका रूपमा थियो । हाल रास्वपाका १९ सांसद छन् ।

रास्वपाका इन्दिरा राना मगर उपसभामुख चयन भइसकेकी छिन् । रास्वापाका बाहिरिए पनि प्रधानमन्त्री प्रचण्डलाई बहुमत सांसदको समर्थन कायम छ ।

प्रकाशित मितिः २०७९ माघ २२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション