नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन

0

काठमाडौं । कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा राजकुमार शर्मा (आर्ट) सर्वसम्मत चयन भएका छन् ।  मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको हो । दल नेताका लागि चार जनाको दाबी रहेको थियो । दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए । अन्तिममा तीनैजना ब्याक हुँदा शर्मा सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् । शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका राजकुमार शर्मा जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका शर्मा पहिलो पटक संसदमा प्रवेश गरेका हुन् । शर्मा यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए । ०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्मिएका उनी सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्दथे । त्यसपछि २०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि राजतन्त्र विरुद्धमा वकालत गर्दै राजनीतिमा उदाएका थिए ।

शर्मा स्कुल पढ्दाताका ०४३ सालमा सदरमुकाम पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएर काम गरेपछि उनी राजनीतिमा बिस्तारै आफ्नो प्रभाव बढाउँदै गए । ०४६ मा आएर उनले मोटो मसालको पार्टी सदस्यता प्राप्त गरे । त्यो बेलामा सबैले पार्टीको सदस्यता पाउन सक्ने वातावरण थिएन । ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिएका थिए ।

०५४ साबिक कर्णालीका जिल्लाहरूमा विभिन्न कमाण्डको नेतृत्व सम्हालेका शर्मा ०५८ पछि मुगु र डोल्पाको नेतृत्व गरे । ०६१ दैलेख झरेका उनी शान्ति प्रक्रियासम्म दैलेखमा रहेर काम गरेका थिए । शान्ति प्रक्रियापछि थारुवाङ राज्यको प्रमुख भएर काम गरे । त्यो भनेको दाङ–कञ्चनपुर राज्य ०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभागमा रहेर काम गरिसकेका छन् ।

शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् ।

प्रकाशित मितिः २०७९ पुष १३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション