काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा पुस २५ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।
प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको हो।
प्रकाशित मितिः २०७९ पुष १२ मंगलबार
Comments