काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको सपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ ग्रहण गराएकी हुन्। उनीसँगै ३ जना उपप्रधानमन्त्री र ३ जना मन्त्रीहरूले सोमबार नै शपथ लिएका छन् ।
तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएर सपथ लिएका छन्। यसअघिको सपथ ग्रहणमा उनले सुट पाइन्ट लगाएका थिए।
प्रकाशित मितिः २०७९ पुष ११ सोमबार
Comments