काठमाडौं । प्रतिनिधिसभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् । अनुपस्थित सांसदहरूको सपथ पछि हुने छ ।
बिहिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेपछि शपथग्रहण भएको थियो ।
सांसदहरूलाई ज्येष्ठ सदस्यलाई पशुपतिशम्शेर जबराले सपथ ग्रहण गराएका थिए ।
प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहीबार
Comments