भक्तपुर । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अग्रता लिएको छ । यहाँ मतगणना सुरु हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसपछि नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका थिए ।
पछिल्लो मत परिणामअनुसार नेमकिपाका प्रेम सुवाल १० हजार ५२ मतसहित पहिलो स्थानमा आएका छन् । एमालेका नवराज गेलालले ९ हजार ५२६ महतसहित पछ्याइरहेका छन् ।
Comments