नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुसँग चेम्बरको आग्रह

0

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवम् लगानीका लागि वातावरण बनाउन राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टा–छुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुरेलसमक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउन समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । ईपीएस मार्फत कोरियामा ७७ हजार नेपाली युवा कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रर्वद्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिन सक्ने बताए ।

मल्लले भने, ‘नेपाल हाउसको अवधारणा अन्तर्गत स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामग्री, जडिवुटी, भीरमह लगायतको माग कोरियामा बढ्दोछ ।’ कोरियाली बहुराष्ट्रिय कम्पनी नेपालमा स्थापनाका लागि पहल गर्न पनि अध्यक्ष मल्लले प्याकुरेलको ध्यानाकर्षण गराए ।

चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवम् दुईपक्षीय व्यापारबारे छलफल भएको छ ।

अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामान कपडा, कार्पेटलगायतको निर्यातमा सहजीकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसँग आग्रह गरे ।

सूचना प्रविधि एवम पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आईरहेको भन्दै यो सङ्ख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे ।

जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्वन्ध विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए । यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाइ छ ।

प्रकाशित मितिः २०७९ भदौ १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション