कर्णाली सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

0

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुईजना मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो ।

सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई शपथ ग्रहण गराएको हो । योजना मन्त्री शाह र ऊर्जा मन्त्री कामीले सपथ लिएसँगै कार्यभार सम्हालेका छन् ।

माओवादी केन्द्रबाट योजना मन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नेकपा ९माओवादी केन्द्र०ले सरकारमा सहभागि दुईजना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो ।

यस अघि माओवादी केन्द्रबाट योजना मन्त्रीमा विन्दमान विष्ट र ऊर्जा मन्त्रीमा गणेशप्रसाद सिंह थिए । उनीहरुलाई पार्टीले फिर्ता बोलाएपछि आइतबार राजीनामा दिएको थियो ।

शाह र कामीलाई मन्त्रीमा नियुक्त गरेसँगै कर्णाली प्रदेश सरकार समावेशी बनेको छ । मन्त्रिपरिषद्मा महिला र दलितको पनि सहभागिता रहेको छ । यस अघि अदालतको निर्देशनलाई लत्याउँदै मन्त्रीको सपथ गराए पछि सरकार असमावेशी भयो भन्दै चर्को आलोचना समेत हुँदै आएको थियो ।

कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तीन दलिय गठबन्धनको सरकार रहेको छ । आठ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री र दुई मन्त्री, माओवादी केन्द्रलाई तीन मन्त्री र एकीकृत समाजवादीलाई दुई मन्त्री रहेका छन् ।

प्रकाशित मितिः २०७९ भदौ १३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション