काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिलाई श्रद्धाञ्जली दिएका छन् ।
आज आइतवार ट्वीट गर्दै नीतीश कुमारले गिरि नेपाली राजनीतिका दार्शनिक र समाजवादी विचार भएको उल्लेख गरेका छन् । गिरिले सबै विचारधारा र सबै दलबाट आदर, सम्मान प्राप्त गरेको भन्दै मुख्यमन्त्री नीतीश कुमारले उनको आत्माले शान्ति पाओस् भनेर कामना गरेको छ ।
नेपाली कांग्रेस के वरिष्ठ नेता एवं प्रतिनिधि सभा के माननीय सदस्य प्रदीप गिरि जी का निधन दुःखद। वे नेपाली राजनीति के दार्शनिक और समाजवादी विचारक थे। उन्होंने राजनीतिक सीमाओं के परे सभी विचारधारा के राजनीतिक दलों का आदर एवं सम्मान प्राप्त किया। ईश्वर उनकी आत्मा को शांति दें।
— Nitish Kumar (@NitishKumar) August 21, 2022
प्रकाशित मितिः २०७९ भदौ ०५ आइतबार
Comments