काठमाडौं । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको भेलाले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको छ।
एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार र शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्पपत्र जारी गरिएको हो। प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथिमकता पनि उल्लेख छन्।
यस्तो छ २० बुँदे काठमाडौं संकल्प
प्रकाशित मितिः २०७९ असार ३ शुक्रबार
Comments