काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा विनोद चौधरीसहित पाँचजना निर्वाचित भएका छन् । अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव विजयी भएका हुन् ।
चौरसियाले २५२२, चौधरीले २२०६, चन्द्रमोहनले २१३८, रायले १९८४ र दिनेशकुमारले १९५९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मितिः २०७८ पुस ०६ मंगलबार
Comments