सुपरवुमनको अवतारमा आउँदै कटरीना

0

काठमाडौं । बलिउड अभिनेत्री कटरीना कैफ तथा निर्देशक अलि अब्बास जफर फेरि एकसाथ काम गर्न लागेका छन्। यसपटक अलिले एक सुपरहिरो थिममा चलचित्र बनाउन लागेका छन् जसमा कटरीना सुपरवुमनको भूमिकामा देखिनेछिन्। उनले यस्तो खालको भूमिका पहिलो पटक गर्न लागेकी हुन्।

यस चलचित्रको चारवटा देशमा छायांकन गरिनेछ। अहिले दुबईमा लोकेशन हेर्ने काम भइरहेको छ। दुबईका विभिन्न स्थान हेरेर केही दिनमा फाइनल गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतीय सिने क्षेत्रमा पहिलो महिला सुपरहिरोमा आधारित भएर बन्न लागेको यो चलचित्रको छायांकन भारतका विभिन्न स्थानमा समेत हुनेछ। भारतको हिमाञ्चल प्रदेश, उत्तराखण्ड तथा दिल्लीमा समेत यस चलचित्रको छायांकन हुने बताइएको छ।

कोरोना महामारीको अवस्था सहज भएसँगै यो चलचित्रको छायांकन सुरु हुनेछ। चलचित्रमा कटरीना निकै बलियो स्टन्ट सिन दिनेछिन्। त्यसका लागि उनको तालिम पनि सुरु भएको छ। सन् २०२१ मा यसको छायांकन हुनेछ।

त्यति बेलासम्म कटरीना अर्को चलचित्र ‘फोन भूत’ को छायांकन पूरा गर्नेछिन्। कटरीनाले यसअघि टाइगर जिन्दा हैं, भारत लगायतका चलचित्रमा राम्रो अभिनय गरिसकेकी छिन्। यी दुई चलचित्र बक्सअफिसमा सुपरहिट भएका थिए। एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक ०७ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション