भारतका सिनेमा हलमा ‘तन्हाजी’ देखि ‘वार’ सम्म फेरि रिलिज हुने

0

काठमाडौं । कोभिड १९ का कारण सात महिनादेखि बन्द रहेका भारतका सिनेमा हल १५ अक्टोबर अर्थात् भोलीबाट सञ्चालनमा आउँदैछन् । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका ठूला फिल्म अहिले प्रदर्शनका लागि अगाडि नसरेपछि हल सञ्चालकहरु पुरानै फिल्म रि-रिलिज गर्न बाध्य भएका छन् । बिहीवारबाट भारतका सिनेमा हलमा पुराना सुपरहिट फिल्म रिलिज हुँदैछ ।

ट्रेड एनालिस्ट तरण आदर्शले बिहीवारबाट सिनेमा हलमा रि९रिलिज हुने फिल्मको जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘यो हप्ताबाट सिनेमा हल खुल्दैछ । ६ हिन्दी फिल्म यो हप्ता रि-रिलिजका लागि घोषणा गरिएको छ । यसमा ‘तन्हाजी, वार, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड र केदारनाथ’ सामेल छन् । आगामी दिनका लागि अरु फिल्म तयारी गरिँदैछ ।

यी फिल्ममध्ये स्वर्गीय सुशान्त सिंह राजपूत स्टारर फिल्म ‘केदारनाथ’ २०१८ मा रिलिज भएको थियो । सुशान्तका प्रशंसकलाई ट्रीट दिनका लागि निर्माण टिमले फिल्मलाई रि९रिलिज गर्न लागेको हो । अभिषेक कपूरले निर्देशन गरेको फिल्ममा सुशान्तले अभिनेत्री सारा अली खानसँग रोमान्स गरेका थिए । यो रोमान्टिक स्टोरी दर्शकले निकै रुचाएका थिए । फिल्म सुपरहिट भएको थियो ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले मार्चबाट सिनेमा हल बन्द गर्ने घोषणा गरेको थियो । जसका कारण कयौं ठूला फिल्म प्रदर्शनमा आउन सकेनन् । कति फिल्म हल खुल्ने टुंगो नहुँदा ओटीटी प्लेटफर्ममा रिलिज भए । सिनेमा हल खुलेपछि अब केही ठूला फिल्म रिलिजका लागि पाइपलाइनमा छन् । ‘सूर्यवंशी’ दिपावली र ‘८३’ क्रिसमसमा रिलिज हुने तयारीमा छ ।

प्रकाशित मितिः २०७७ असोज २८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション