बलिउड सुपरस्टार अजयको ‘तानाजी’ को कमाईमा अजै वृद्धि हुदै

0

काठमाडौँ । बलिउड सुपरस्टार अजय देवगन अभिनीत फिल्म ‘तानाजी : द अनसंग वारियर’ ले प्रदर्शनको ४२औं दिनपछि पनि बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म भारतीय बजारमा कूल २ सय ७६ करोड ९० लाखको व्यापार गरेको छ । त्यस्तै, फिल्मले विश्वभर ३ सय ५० करोडको कमाई गरेको भारतीय मिडियाले बताएका छन् । यो अजयको सयौं फिल्म समेत हो ।

ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमा फिल्मको कलेक्सन आँकडा साझेदार गर्दै लेखेका छन्, ‘फिल्मले अहिलेसम्म २ सय ७६ करोडको व्यापार गरेको छ । गएका हप्तामा थुप्रै ठूला फिल्म रिलिज भए । यसका बावजूद पनि फिल्मले राम्रो कमाई गर्‍यो । जबकि, फिल्म थोरै स्क्रिनमा प्रदर्शन भैरहेको छ ।’ ‘तानाजी’ यस वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म सावित भएको छ ।

‘तानाजी’ ले ‘कबीर सिंह’ र ‘बाहुबली २’ जस्ता फिल्मको रेकर्ड समेत तोडेको छ । त्यस्तै, यो फिल्म अजयको करिअरको सबैभन्दा ठूलो हिट फिल्म पनि बनेको छ । प्रदर्शनको समयमा यो फिल्मलाई लिएर दर्शकमा जबरजस्त क्रेज थियो, जुन अहिलेसम्म पनि कायमै छ । सय करोड क्लबमा अभिनेता अजयको यो नवौं फिल्म हो । फिल्म १० जनवरीबाट प्रदर्शनमा आएको थियो ।

ओम राउत निर्देशित ‘तानाजी : द अनसंग वारियर’ मा अभिनेता अजय देवगनसँगै काजोल र सैफ अली खानको प्रमुख भूमिका छ । यो फिल्म सत्रौं शताब्दिका मराठा योद्धा तानाजी मालुसरेको जीवनमा आधारित छ । फिल्ममा खलनायकको भूमिकामा देखिएका सैफ अली खान र अजयको श्रीमतीको भूमिका निभाएकी काजोलको दुई सय करोड क्लबमा सामेल हुने यो पहिलो फिल्म हो ।

प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション