अभिनेता अनमोल केसीको करिअर अहिले सफलताको उत्कर्षमा

0

काठमाडौँ । अभिनेता अनमोल केसीको करिअर अहिले सफलताको उत्कर्षमा छ । अभिनय गरेका सातमध्ये पाँचवटा फिल्म सुपरहिट दिएका उनी अहिले फिल्म ‘ए मेरो हजुर ४’ को तयारीमा व्यस्त छन् । फिल्मको केही दिनयता वर्कसप चलिरहेको छ । डेब्यू फिल्मदेखि नै कुनै अभिनेत्रीसँग दोहोर्‍याएर काम नगरेका उनले यो फिल्ममा दोस्रो पटक अभिनेत्री सुहाना थापासँग रोमान्स गर्दैछन् ।

अर्को वर्षको दशैंको फूलपातीलाई प्रदर्शन मिति तोकिएको फिल्मको यही साताबाट छायांकन सुरु हुने जानकारी प्राप्त छ । झरना थापाले निर्देशन र सुनिल कुमार थापाले निर्माण गर्ने फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहनेछ । यो फिल्मपछि अभिनेता अनमोलले आफ्नो होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ गर्ने बताइएको छ । यसमा उनको अपोजिटमा जसिता गुरुङ देखिँदैछिन् ।

तर, अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ पछि ‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्म ‘पारस’ गर्ने सम्भावना बलियो देखिएको छ । उनी यो फिल्म कुनै हालतमा उम्काउने पक्षमा नभएको स्रोतले जानकारी दिएको छ । अनमोल र उनका पिता भुवन केसी दुवैलाई फिल्मको स्क्रिप्ट ज्यादै मन परेको छ । तर, विभिन्न कारणले कागजी सम्झौता हुन सकेको छैन ।

यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । रोचक कुरा चाहिँ के छ भने उनैले लेखेको फिल्म ‘ब्याचलर बन्टी’ को स्क्रिप्ट चित्त नबुझेर अनमोलले छाडेका थिए । अब, उनै प्रदीपले लेखेको फिल्म ‘पारस’ को स्क्रिप्ट अनमोललाई हदै मन परेको छ । तर, निर्माता वाग्लेले पहिलो पटक निर्देशन गर्न लागेका कारण उनले फिल्म गर्ने वा नगर्ने भन्ने निर्णय लिन सकेका छैनन् ।

गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, भुवन केसीले निर्देशनको जिम्मेवारी अरुलाई दिएर निर्माता माधव वाग्लेलाई निर्माताको रुपमा बस्न आग्रह गरेका छन् । तर, निर्माता वाग्ले आफूले फिल्म निर्देशन गर्ने घोषणा गरिसकेका कारण पछाडि नहट्ने अडानमा छन् । अनमोल र निर्माता वाग्लेबीच कागजी सम्झौता हुन नसक्नुको मूल जड यसैलाई मानिएको छ ।

निर्माता वाग्ले आफैं फिल्म निर्देशन गर्ने अडानबाट टसमस नभएपछि निर्माता भुवन केसीले अनमोललाई पारिश्रमिक दिएर आफूलाई निर्मातामा राख्नुपर्ने र आफ्ना केही विश्वासिला व्यक्तिलाई असिस्टेन्ट डाइरेक्टरको जिम्मेवारी दिनुपर्ने सर्त निर्माता वाग्लेसमक्ष राखेको स्रोत बताउँछ । भुवनको यो सर्तलाई लिएर निर्माता माधव वाग्ले सकारात्मक रहेको बुझिएको छ ।

निर्माता भुवनको सर्त मान्न निर्माता माधव वाग्ले तयार भएको खण्डमा अभिनेता अनमोल केसीले होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ भन्दा अगाडि ‘पारस’ गर्न सक्नेछन् । दशवटा फिल्मको निर्माण गरिसकेका निर्माता वाग्लेले निर्माता सधैं मुर्गा मात्र हुने तर फाइदा कलाकार र निर्देशकलाई हुने अवस्थाका कारण आफैंले फिल्मको क्याप्टेनसिप सम्हाल्न लागेको बताउने गरेका छन् ।

प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション