चलचित्र ‘‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

0

काठमाडौं । सानो पर्दामा निकै लोकप्रियता कमाएको टेलिसिरियल ‘हिजो आजका कुरा’को नाममा बनेको चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्र ‘हिजो आजका कुरा’को ‘माया जदौ’बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत र रामकृष्ण ढकाल र मेलिना राइको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मासँगै दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, नम्रता श्रेष्ठ, शिवहरी पौडेल, बसुन्धरा भुषाल, भुवन चन्द, दिनेश डिसी, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, नविन के भट्टराई, नितेश जंग कुँवर, नीर शाहलगायत फिचर्ड छन् ।

भिडियोलाई कविराज गहतराले कोरियोग्राफी गरेका हुन् । चलचित्र ‘हिजो आजका कुरा’लाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका हुन् । चलचित्रको निर्मातामा सन्तोष र साकार ९बाबु–छोरा०नै रहेका छन् । चलचित्रमा सन्दीप किस्ना, साकार पन्त र निराजन पन्तको लेखन रहेको छ । रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा रहेको छ ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर फिल्म निर्माण भएको हो । आगामी वैशाख १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション