वास्तविक घटनामा आधारित हरर फिल्म ‘भूत पार्ट १’ ले खासै नतर्साउने दाबी

0

काठमाडौं । लगभग १७ वर्षअघि आएको फिल्म रामगोपाल वर्माको फिल्म भूत भारतीय सिनेमाको यादगार हरर फिल्म मानिन्छ । वर्षौंपछि करण जोहरको धर्मा प्रोडक्सनले विकी कौशल जस्तो उम्दा कलाकारलाई राखेर भूत फिल्म ल्याउँदा दर्शकहरू केही नयाँ देख्न पाइन्छ कि भनी सोच्छन् । तर पहिलोपटक निर्देशन गरिरहेका भानुप्रताप सिंहले यस फिल्ममा खासै केही पनि नयाँपन दिन सकेका छैनन् ।

शिपिङ अफिसर पृथ्वी (विकी कौशल) जिन्दगीको एक्लोपन र अवसादबाट मुक्त हुन खोज्दैछ । समुद्रको किनारमा ठूलो जहाज कुनै पनि क्रु मेम्बर विना आफैं आइपुगेको खबर उसले पाउँछ । सेवानिवृत्त हुन लागेका पृथ्वीका हाकिम चाहिँ यस जहाजबाट शीघ्र छुटकारा चाहन्छन् ।

उनीहरूले जहाजको खोजबिन गरिरहँदा पृथ्वीलाई अनौठा अनुभव हुन थाल्छन् । पृथ्वीलाई जहाजमा डर लाग्छ र घरमा पनि डर लाग्न थाल्छ । पृथ्वीलाई सी बर्ड नामक यो जहाजमा भूतप्रेतको छायाँ भएको थाहा लाग्छ । उसले भुताहा जहाजको छानबिन गर्दा भयानक वास्तविकता उजागर हुन्छ । छानबिनका क्रममा पृथ्वीको निजी जिन्दगीको दुःखद पक्ष पनि बाहिर आउँछ ।

फिल्म वास्तविक घटनामा आधारित भएको बताइएको छ । फिल्मको पहिलो तर्साउने दृश्यले दर्शकको चित्कार निकाल्छ तर फिल्म अघि बढ्दै जाँदा डर लाग्न छोड्छ ।

विकी कौशलको निजी जिन्दगीको पक्ष आमिर खानको तलाशको याद दिलाउँछ । फिल्मका केही दृश्यहरू तर्साउने भए पनि तिनमा नवीनता छैन । भूतको मेकअप तर्साउनु साटो हाँसउठ्दो छ । पार्श्व संगीतले डर उत्पन्न गर्छ । तर कमजोर स्क्रीनप्लेका कारण दृश्यहरू दोहोरिरहँदा दर्शकहरूलाई झिँझो लाग्छ ।

हरर फिल्मलाई सशक्त बनाउन कम्प्युटर ग्राफिक्सको उपयोग गरिएको छ तर त्यसमा दक्षता भेटिन्न । दोस्रो हाफमा कथा छितरिन्छ । क्लाइमेक्समा तान्त्रिक मन्त्रहरू पढ्न थालिन्छ जसले फिल्मलाई सामान्य बनाउँछ । फिल्मको अन्त्यमा दोस्रो भाग पनि आउने संकेत दिइएको छ ।

अपराधबोध र अवसादले ग्रस्त पृथ्वीको चरित्रलाई विकी कौशलले कुशलतापूर्वक निर्वाह गरेका छन् । डर र आश्चर्यका दृश्यहरूमा उनी जमेका छन् । क्यामियोमा भूमि पेडनेकरको भूमिका यादगार छ । आशुतोष राणा जस्ता वरिष्ठ कलाकारलाई चाहिँ सदुपयोग गर्न सकिएको छैन । सहायक कलाकारहरूको काम ठीकठाक छ ।

हरर फिल्मको सोख भएकाहरूले हेरे हुन्छ तर फिल्म मिस गर्दा पनि फरक पर्दैन ।

प्रकाशित मितिः २०७६ फाल्गुन ०९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション