फिल्म चलाउन रोएको थिइनँ सिताराम

0

काठमाडौँ । नेपाली फिल्ममा सजिलै बिक्ने भनेको आँशु हो । फिल्मका दृश्यले दर्शकको आँखाबाट आँशु झार्न सक्यो भने फिल्मलाई सफलताको श्रेणीमा राखिन्छ । दशक अगाडि स्वर्गीय शिव रेग्मी दर्शक रुवाउने दृश्य बुन्न सिपालु मानिन्थे । उनका फिल्म हेरेर नरुने दर्शक छैनन् । त्यसैले पनि उनका फिल्महरु सफल छन् । कुनै समय उनका फिल्म हेर्न रुमाल बोकेर जानु पर्छ भनिथ्यो ।

आँशु फिल्म चलाउने हतियार पहिलाजस्तै अहिले पनि छ । अहिले यति फरक छ कि फिल्म हेरेर दर्शक होइन फिल्म चलाउन कलाकारले देखावटी आँशु झार्ने गर्दछन् । पछिल्लो समय फिल्म चलाउन आँशु झार्ने होड निकै चलेको छ । आँशु झारेपछि दर्शक बहकिएर हलसम्म आउँछन् भन्ने सोचका कारण फिल्ममा अभिनय गर्दा नझर्ने कलाकारको आँशु बाहिर अभिनय गर्दा चुहिन्छ ।

फिल्मको विषयमा बोल्दा बोल्दै भक्कानिएर रुने कलाकारको भीडमा चर्चित हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पनि अपबाद रहन सकेनन् । केही दिनअघि फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फिल्म हेरेको टिकट निर्माणाधिन रंगशालामा सहयोग हुने बताउँदै आफूबाट कुनै त्रुटिरकमी कमजोरी भएको भए माफी दिन अनुरोध गर्दै भावुक भएका थिए ।

तर, फिल्म चलाउनका लागि उनले आँशुलाई हतियार बनाएको भन्दै विभिन्न खाले टिप्पणी भए । यस विषयमा सोमवार एक भेटमा कलाकार सितारामले भने- ‘कला क्षेत्रलाई सम्मानित र मर्यादित बनाउन र क्षेत्रगत हिसाबले राज्यलाई ढकढकाउन मद्दत पुग्छ कि भन्न सबैलाई अपिल गर्ने शिलशिलामा आएको एउटा इमोसन मात्र हो । त्यो इमोसन फिल्म चलाउनका लागि थिएन ।’

नेपाली कलाकारको आँशु किन सस्तो बनिरहेको छ ? भन्ने पत्रकारको प्रश्नमा कलाकार कट्टेलले थपे- ‘रुन्छु भन्ने चिज सस्तो हुन्छ भनेर आउने होइन रहेछ । समाजमा नकारात्मक कुराहरु मात्र बढी हावी भैरहेको अवस्थामा सकारात्मक कुरालाई पनि आत्मसात् गरेर अगाडि लैजाउन भन्ने विषयमा केही तीता अनुभवहरु मात्र दर्शिएका हुन् । तर, त्यो फिल्म चलाउनका लागि थिएन ।’

उनको छेवैमा रहेकी हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले कसैको पनि आँशु सस्तो नहुने बताइन् । ‘रुन त अरु पनि रुन्छन् । तर, हामी रोएको देखिन्छ, अरु रोएको देखिन्न । किनकि, हामी सेलिब्रेटी हौं । बस्ती निर्माणदेखि रंगशाला निर्माणसम्मका हाम्रा संघर्षहरु सबैलाई थाहा छ । त्यो संघर्ष उहाँ (सिताराम कट्टेल) को काहिँ कतै छचल्किएर पोखिएको मात्र हो,’ उनी सुनिइन् ।

‘धुर्मुस’ ले रंगशाला निर्माणपछि पूर्णरुपमा अभिनयमा सक्रिय हुने बताए । ‘हामी समय कालखण्डले सामाजिक कार्यमा होमिनु पर्‍यो । चाहना हुँदाहुँदै पनि लामो समय हामी अभिनयबाट टाढा भयौं । अब, रंगशाला निर्माण भएपछि अभिनयमा नै सक्रिय हुनेछौं,’ उनले ‘सेन्टी भाइरस’ को बारेमा जानकारी दिँदै थपे- ‘फिल्ममा हरेक घरको कथालाई बिम्बात्मक रुपमा बुनेका छौं ।’

यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा ‘धुर्मुस सुन्तली’ सँगै दयाहाङ राई, सन्दिप क्षेत्री, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

प्रकाशित मितिः२०७६ फागुन ०८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション