‘बागी ३’ र ‘म यस्तो गीत गाउँछु २’ बीच भिड्न्त

0

काठमाडौँ । नेपालमा कुनै यस्ता निर्माता छैनन्, जसले हलिउड र बलिउडका ठूला फिल्मसँग भिड्ने आँट गरेका हुन् । नेपाली फिल्मसँग भिड्न कुनै संकोच नमान्ने नेपाली फिल्मकर्मी विदेशी फिल्मसँग बक्सअफिसमा भिडन्त गर्नु परे विरालोको डरले मुसो दुलोभित्र छिरेझैँ गर्छन् । विदेशी फिल्मसँग एकसाथ प्रदर्शनमा आउँदा हलवालाले सोज नै नदिने नेपाली निर्मातासँग रेडिमेट बहाना छ ।

विदेशी फिल्मको डरले भाग्ने निर्माताको सूचीमा सुदर्शन थापाले पनि आफ्नो नाम लेखाएका छन् । उनी निर्देशित तथा निर्मित फिल्म ‘म यस्तो गीत गाउँछु २’ यही फागुन २३ गतेबाट प्रदर्शनमा आउने तय भएको थियो । तर, यो मितिमा केही दिनअघि मात्र बलिउड फिल्म ‘बागी ३’ आउने निश्चित भयो । यो फिल्मको ट्रेलरले नेपालमा समेत एक प्रकारको हलचल मच्चाइसकेको छ ।

‘बागी ३’ फागुन २३ गते प्रदर्शनमा आउने भएपछि ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति पोस्टपोन्ड हुने धेरैले अनुमान गरेका थिए । अन्ततः भयो पनि त्यस्तै । अब, यो फिल्म एक हप्ता पछाडि अर्थात् फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीवार नयाँ प्रदर्शन मितिसहित निर्माण टिमले बलिउड फिल्म ‘आशिकी २’ फ्लेवरको ट्रेलर सार्वजनिक गरेको छ ।

आफू निर्देशित तथा निर्मित फिल्मसँग ‘बागी ३’ भिड्ने भएपछि सुदर्शन थापाले एक अन्तर्वार्तामा भनेका थिए, ‘म कुनै हालतमा फागुन २३ बाट सर्दिनँ । कहिलेसम्म विदेशी फिल्मको डरले बाँच्ने रु विदेशी फिल्मको डरमा नै बाँच्ने भए किन नेपाली फिल्म बनाउनु ? ढुक्क हुनुस् ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति सर्दैन । दर्शकले नेपाली फिल्मलाई नै साथ दिनेछन् ।’

तर, ‘बागी ३’ को डरले आफ्नो फिल्म नसर्ने घोषणा गरेको एक हप्तामा नै उनले ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति एक हप्ता पछाडि सारेका छन । बिहीवार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फागुन २३ मै आफूले फिल्म ल्याउन खोजेको भए पनि वितरकका कारण एक हप्ता पछाडि सरेको बताए । फिल्मको रिलिज सर्नुमा वितरकलाई दोष देखाएर सुदर्शनले आफू चोखो हुने उपाय चाहिँ गतिलै भेटेका हुन् १ कि कसो ?

प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション