प्रियंका कार्की र आयुष्मान देशराज जोशी यही फागुनमा विवाह

0

काठमाडौँ । नेपाली फिल्मका ‘लभ बर्डस्’ प्रियंका कार्की र आयुष्मान देशराज जोशी यही फागुनमा विवाह गर्दैछन् । गएको हप्ता उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको खबर चुहिएको थियो । तर, यो जोडीले अहिलेसम्म विवाहको मिति खुलाएको छैन । बुझिए अनुसार, विवाहका लागि फागुन १५ राम्रो हुने ज्योतिषको सल्लाह अनुसार प्रियंका र आयुष्मानको बिहे दुई दिनअघि सरेको छ ।

भ्यालेनटाइन डे (शुक्रवार) को दिन उनीहरुले विवाहको मिति सार्वजनिक गर्दैछन् । गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका प्रियंका र आयुष्मान यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, विदेशमा रहेका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् ।

गएको महिना आफ्ना केही निकट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि भने प्रियंकाले यसै वर्षको फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो । हालै हुनेवाला श्रीमान् आयुष्मानसँग यूरोप टुर भ्याएर स्वदेश फर्किएकी प्रियंकाले विवाहपछि पनि आफू नेपाली फिल्ममा सक्रिय रहने बताएकी छन् । अहिले आफू विवाहको तयारीमा लागेको उनको भनाई छ ।

बुधवार आफू अभिनीत फिल्म ‘लक्का जवान’ को ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रियंकाले भनिन्, ‘हालै म र आयुष मिलेर काठमाडौंमा घर किनेका छौं । घर सेटअपले कति टाइम लिँदो रैछ भन्ने मैले बल्ल थाहा पाएँ । त्यसैले अहिले मामुहरु मसँगै हर बखत सँगै हुनुहुन्छ । घर सेटअप एक्लैले त गर्न नसक्ने चिज रहेछ ।’

केही दिनयता आफू घर सेटअप र विवाहको तयारीमा व्यस्त रहेको उनले बताइन् । विवाहको तयारीकै लागि ‘लक्का जवान’ पछि आफूले कुनै फिल्म साइन नगरेको पनि अभिनेत्री प्रियंकाको भनाई छ । उनले अगाडि भनिन्, ‘अहिले मैले कुनै फिल्म साइन गरेको छैन । विवाह अगाडिसम्म म कुनै प्रोजेक्टमा आबद्ध हुन्नँ । तर, चैतको पहिलो हप्ताबाटै म फेरि काममै फर्किन्छु ।’

प्रकाशित मितिः २०७६ फागुन ०१ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション