‘च च हुई’ ले पनि दिएन आर्यन र मिरुनालाई राहत

0
काठमाडौं ।  गएको शुक्रबारबाट प्रदर्शनमा आएको साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ यस वर्षको सबैभन्दा ठूलो डिजास्टर साबित भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर स्टारर यस फिल्मको ‘वर्ड अफ माउथ’ कमजोर हुँदा दर्शकले हलसम्म पुग्ने जाँगर चलाएका छैनन् । प्रदर्शनको दिनदेखि नै फिल्मको प्रायः बिहानी शो दर्शक अभावका कारण रद्द भएका छन् ।
दिउँसो पनि फिल्म हेर्ने दर्शकको उपस्थिति पट्यारलाग्दो छ । दर्शक अभावका कारण मल्टीप्लेक्सहरुले फिल्मको सोज घटाइरहेका छन् । भने, सिंगल थिएटरका सञ्चालकहरु पनि ‘च च हुई’ लाई रिप्लेस गरेर पुरानो नेपाली फिल्म लगाउन बाध्य छन् । तर, वितरक कम्पनीले चिसो मौसमका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुन नसकेको बहाना बनाएको छ ।
रिलिजपूर्व खासै राम्रो हाइप निर्माण गर्न नसके पनि ‘च च हुई’ ले बक्सअफिसमा भने सुखद व्यापार गर्ने अनुमान गरिएको थियो । केही वर्षयता एउटा पनि हिट फिल्म दिन नसकेका एक समयका ‘नम्बर वान’ अभिनेता आर्यनको क्रेज यसपटक हलमा देखिनेमा धेरै आशावादी थिए । तर, फिल्मले न हलमा दर्शक तान्न सक्यो न त थला परेको आर्यनको क्रेज उठाउन नै सफल भयो ।
यो फिल्मसहित आर्यनको खातामा फ्लप फिल्मको अंक ६ पुगेको छ । ‘च च हुई’ ले पनि बक्सअफिसमा घुँडा टेक्दा धेरैले अब उनको युग सकिएको भन्दै टिका-टिप्पणी गर्न थालेका छन् । कतिपय यो मान्छन् कि फिल्म छनोटमा चुक्दा उनले दर्शकको साथ पाउन नसकेका हुन् । एक समय बक्सअफिसका हिट मेशिन भनिने आर्यन अहिले एक हिट फिल्मका लागि भोकाएका छन् ।
‘च च हुई’ की सोलो अभिनेत्री मिरुना मगरको हालत पनि आर्यनको भन्दा कम छैन । यसअघि उनी अभिनीत तीन फिल्म ‘लालपूर्जा’, ‘रोज’ र ‘साइनो’ ले हलमा पानी भन्न पाएनन् । अभिनय र सुन्दरताको राम्रै चर्चा हुने गरेता पनि उनका फिल्म एकपछि अर्को बक्सअफिसमा नराम्रोसँग पिटिएका छन् । यो फिल्म पनि पत्तासाफ हुँदा मिरुनाको करिअर थप संकटमा परेको छ ।
प्रकाशित मितिः२०७६ मंसिर १२ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション