जन्मदिन विशेष : ‘हिरो’ देखि ‘मालिका’ सम्म रेखा थापा

0

काठमाडौँ ।करीब डेढ दशकदेखि नेपाली फिल्ममा सक्रिय एक समयकी ‘नम्बर वान अभिनेत्री’ रेखा थापाले आज (भाद्र ५ गते बिहीबार) आफ्नो जन्मदिन मनाउँदै छिन् । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी उनी अभिनेत्रीसँगै निर्देशक, निर्माता, संगीतकार, गायिका पनि हुन् । पूर्व पति तथा निर्माता छविराज ओझाको फिल्म ‘हिरो’ बाट अभिनय यात्राको थालनी गरेकी उनको पछिल्लो फिल्म ‘मालिका’ हो ।

कुनै समय नेपाली फिल्मकी उनी निर्विकल्प अभिनेत्री थिइन् । उनलाई लिएपछि फिल्मले बक्सअफिसमा हिटको व्यापार गर्ने विश्वास मेकरमा थियो । तर, पछिल्लो समय उनको चार्म र स्टारडममा कमी आएको छ । नयाँ छिमलका अभिनेत्रीको प्रवेश बाक्लिएसँगै उनको एक दशक लामो राज लगभग तोडिएको छ । एक्सन भूमिकामा निकै रुचाइएकी उनले २ सयको आसपासमा फिल्म गरेकी छन् । उनी अभिनीत प्रायः फिल्म बक्सअफिसमा सफल छन् ।

रेखा अभिनीत ‘मितिनी’, ‘धड्कनु’, ‘हामी तीन भाई’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘कस्ले चोर्‍यो मेरो मन’ जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ, जुन फिल्मले व्यापारिक सफलता पनि हासिल गरेका छन् । पर्दामा अभिनेत्री थापाको प्रतिष्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग उनको राम्रै वाक युद्ध चल्यो । यो युद्धमा कसको जित भयो ? त्यो ईतिहास बोल्नेछ ।

पर्दामा निकै सफल रहेकी उनको बैबाहिक जीवन भने सुखद रहन सकेन । फिल्म ‘हिरो’ खेले लगत्तै निर्माता ओझासँग उनले लगनगाँठो कसेकी थिइन् । तर, वैचारिक मतभेदका कारण करीब १२ वर्षपछि रेखा र छविले छुटिने निर्णय लिए । छविसँग छुटिएपछि उनले आफ्नो नाममा दर्ता भएको कम्पनी रेखा फिल्मस्बाट प्रत्येक वर्ष एक फिल्म निर्माण गर्दै आइरहेकी छन् । यस वर्ष उनी नयाँ फिल्म बनाउने तयारीमा छिन् ।

तीन फिल्मको आफैंले क्याप्टेनसिप सम्हालेकी उनी अभिनयमा झैँ निर्देशकको रुपमा भने जम्न सकिनन् । उनी निर्देशित फिल्म ‘हिम्मतवाली’ जेनतेन सफल भए पनि ‘रुद्रप्रिया’ र ‘मालिका’ ले बक्सअफिसमा फ्लपको व्यापार गरेका थिए । त्यसैले यसपटक उनले पुनः फिल्मको निर्देशन गर्ने जोखिम मोल्ने हिम्मत जुटाउन सकिनन् । नयाँ फिल्मको निर्देशन गर्ने जिम्मा ‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राईलाई सुम्पिएकी छन् ।

करिअरको उत्कर्षमा रहँदा अभिनेत्री थापाले एमाओवादीमा प्रवेश गरिन् । गएको दुई वर्ष अगाडि माओवादी छाड्दै उनले कमल थापा नेतृत्वको राप्रपा नेपाल चुनिन् । यो पाटीमा पनि उनी लामो समय टिक्न सकिनन् । गएको वर्ष उनले पशुपति शम्शेर राणा समुहको राप्रपा प्रजातान्त्रिक रोजिन् । एक समय फिल्ममा छोटा पहिरन लगाएका कारण उनको निकै चर्चा हुन्थ्यो । उनलाई नेपाली फिल्ममा पहिलो पटक छोटा कपडामा अभिनय गर्ने नायिका समेत भनिन्छ ।

प्रकाशित मितिः २०७६ भदौ ५ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション