काठमाडौँ । सुदुर पश्चिमका गायक मनोज धनाडीको आवाजमा डान्सिङ्ग ‘दिलकी रानी’ गीतको भिडियो सार्वजनिक भएको छ ।आफनी दिलकी रानीको मायामा पागल भएको कुरा गीतमा ब्यक्त गरिएको छ । पिएस धनाडीको शब्द तथा संगीत गीतमा रहेको छ ।
गीतमा केश बडुको एरेन्ज रहेको छ । दिपक गिरी को छायाँकन, निशान एसकेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘दिलकी रानी’ गीतको भिडियोमा समिर खान र समिक्षा विसीको फिचरिङ्ग रहेको छ ।
भिडियो
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments