‘दि भ्वाइस’को ‘ब्लाइन्ड अडिसन’बाट को–को छानिए ?

0

काठमाडौँ ।विश्वकै पहिलो स्थानमा रहेको गायन रियालिटी शो ‘दि भ्वाइस’ गतबर्षदेखि नेपाल भित्रिएको हो । पहिलो संकरणमा नै दर्शकको अपार माया पाएको यो शोको दोश्रो संकरण साउनको ३१ गतेबाट हिमालय एचडीमा प्रशारण आरम्भ भएको छ । शुक्रबार र शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल’को दोश्रो संकरणको ‘ब्लाइन्ड अडिसन’बाट १० जना छनोट भैसकेका छन् ।

हरेक शुक्रबार शनिबार बेलुकी ८ बजेबाट यो शो हिमालय एचडीमा प्रशारण भैरहेको छ । युटुबमा ‘दि भ्वाइस अफ नेपाल’को युटुबमा च्यानलबाट यो शो हेर्न सकिन्छ । युटुबमा पनि दर्शकको उल्लेख साथ यो शोले पाएको छ । शो प्रशारणको पहिलो भागमा ४ प्रतिस्पर्धी छनोट भएका छन् । शोमा पहिलो प्रतिस्पर्धीको रुपमा छनोट भएकी रमा घतानीले ‘किन बढ्दैछ ढुकढुकी मुटुको’ गीत गाएकी थिइन् । उनले टिम दिप श्रेष्ठलाई रोजेकी छिन् ।

यस्तै, धनगढीबाट आएका साजन तामाङले ‘मायाले यसरी मार्यो’ बोलको गीत गाएका थिए । उनले, टिम प्रमोद खरेललाई रोजेका छन् । काठमाण्डौबाट सनिष श्रेष्ठले चलचित्र ‘प्रसाद’मा समावेश ‘लै लै लै’ बोलको गीत गाएका थिए । उनले, टिम राजु लामालाई छनोट गरेका छन् ।

तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा लागेर सांकृतिक संघहरुमा काम गरेकी निर्मला घिसिङ मकवानपुर जिल्लाबाट आएकी हुन् । उनले, ‘मान्छे नमर्ने शहर हुँदैन’ बोलको गीत गाएर कोचको मन जितिन् । उनले ‘टिम दिप’लाई छनोट गरेकी छिन् । पहिलो भागमा ४ जना प्रतिस्पर्धी छनोट भएका थिए ।

दार्जिलिङबाट आएकी रजनी रिधम राइले ‘पुरानो हुँदैन माया’ बोलको गीत गाइन् । शोको दोश्रो भागको पहिलो प्रतिस्पर्धीको रुपमा सहभागी रजनीले भने ‘टिम दिप’लाई छनोट गरेकी छिन् । यस्तै, शोमा धुलाबारीबाट आएका जमिर अलीले ‘तिम्रो मायाले बाँधेर राख’ बोलको गीत गाए । उनका लागि कोच प्रमोद खरेलले मात्र बजर बजाएका थिए ।

‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा समेत सहभागी भएर ‘ब्लाइन्ड अडिसन’ पार नगरी प्रेक्षा लम्सालले हार मानिन् र सिजन २ मा सहभागी भइन् । उनले ‘सधैभरी नजाउ तिमी मदेखि तर्किएर’ बोलको गीत गाइन् । उनले ‘टिम राजु’लाई चयन गरेकी छिन् ।

दार्जिलिङबाट ‘दि भ्वाइस अफ नेपाल’मा सहभागी हुन आएकी याङ डोमाले ‘ब्लाइन्ड अडिसन’मा ‘आज प्रेमसँग हारे’ बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनले कोच आस्था राउतलाई चयन गरिन् । स्वयम्भुबाट प्रतिस्पर्धामा सहभागी हुन पुगेका धर्म बज्र लामाले ‘साँझ पख एकान्तमा’ बोलको गीत गाए । उनले ‘टिम दिप’लाई चयन गरेका छन् ।

मोरङबाट सहभागी भएकी मेचु धिमालले ‘पानीको फोका जस्तै’ बोलको गीत गाइन् । उनले ‘टिम प्रमोद’लाई छनोट गरिन् ।

प्रकाशित मितिः २०७६ भदौ १ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション