काजोलको रोमाञ्चक बलिउड यात्रा

0

काठमाडौं ।काजोल यतिबेला दुई सन्तान हुर्काइरहेकी छिन् । यसबीचमा उनले आफ्नो करियरलाई पनि अगाडि बढाइरहेकी छिन् । अभिनेता अजय देवगणसँग विवाह गरेकी उनी बलिउडकी एक जुझारु अभिनेत्रीमा गनिन्छन् ।

५ अगष्ट १९७४ मा मुम्बईमा जन्मिएकी काजोललाई अभिनयको कला घर-परिवारबाटै प्राप्त भयो । उनका बुवा सोमु मुखर्जी निर्माता हुन् भने आमा तनुजा कुनै बेलाकी लोकप्रिय अभिनय अभिनेत्री थिइन् । घरमै फिल्मी वातावरण भएपछि काजोल प्राय आफ्नी आमासँग फिल्मको सुटिङ हेर्न जाने गर्दथिन् । त्यस कारण पनि उनको फिल्मप्रतिको रुची बढ्न थाल्यो । त्यसैले उनले पनि सानै उमेरदेखि फिल्मको अभिनेत्री बन्ने सपना देख्न थालिन् ।

बेखुदीबाट फिल्ममा

काजोलले आफ्नो प्रारम्भिक शिक्षा सेन्ट जोसेफ कन्भेन्ट पंचनगीबाट प्राप्त गरिन् । त्यसपछि उनले अभिनेत्रीको रुपमा आफ्नो फिल्मी करियर सन् १९९२ मा फिल्म ‘बेखुदी’ बाट गरिन् । युवा प्रेम कथामा आधारित उक्त फिल्ममा उनका नायकको भूमिकामा थिए कमल सदाना । यद्यपि, कमजोर पटकथा तथा निर्देशनका कारण उक्त फिल्म व्यवसायिक रुपमा असफल मानियो ।

बाजिगरबाट चर्चामा

सन् १९९३ मा काजोलले अब्बास-मुस्तानको फिल्म ‘बाजीगर’ मा काम गर्ने मौका पाइन् । उक्त फिल्ममा उनका नायक थिए शाहरुख खान । त्यसो त फिल्मको सम्पूर्ण कथा शाहरुख खानमै केन्द्रित थियो, तर काजोलले पनि आफ्नो दमदार अभिनबाट दर्शकहरुको मन जित्न सफल भइन् ।

सन् १९९४ काजोलको फिल्मी करियरको लागि महत्वपूर्ण वर्ष सावित भयो । उक्त वर्ष उनले अभिनय गरेका उधार की जिन्दगी, ये दिल्लगी तथा करण अर्जुन जस्ता सफल फिल्महरु प्रदर्शन भए । उधारकी जिन्दगी बक्स अफिसमा असफल सावित भयो, तर काजोलले आफ्नो आकर्षक अभिनयबाट दर्शकको मन जितिन् । त्यही वर्ष उनलाई बम्बे फिल्म जर्नालिस्ट एशोसिएसनद्वारा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कारबाट सम्मानित गरियो ।

वर्ष १९९४ मै काजोललाई यश चोपडाको ब्यानरमा निर्माण भएको फिल्म ये दिल्लगीमा काम गर्ने मौका मिल्यो । उक्त फिल्ममा उनका नायकको भूमिकामा थिए अक्षय कुमार तथा सैफ अली खान । उक्त फिल्मको सशक्त भूमिकाका कारण उनले पहिलो पटक सर्वश्रेष्ठ अभिनेत्रीको फिल्म फेयर अवार्डमा मनोनित समेत हुन सफल भइन् ।

अभिनयको टर्निङ प्वइन्ट

सन् १९९५ मा काजोलले यश चोपडाकै फिल्म दिलवाले दुल्हनियाँले जाएंगेमा काम गर्ने मौका पाइन् । उक्त फिल्म नै काजोलको अभिनय करियरको टर्निङ प्वाइन्ट सावित भयो । काजोल तथा शाहरुख खानको उत्कृष्ट अभिनयले सजिएको उक्त फिल्म सुपरहिट सावित भयो ।

सन् १९९७ मा काजोलले निर्माता राजीव रायको फिल्म ‘गुप्त’ मा काम गर्ने मौका पाइन् । उक्त फिल्म पनि सुपरहिट भयो । फिल्म गुप्तमा काजोलले नकारात्मक भूमिका निर्वाह गरेकी छिन् । उक्त फिल्मको नकारात्मक भूमिकाकै लागि काजोलले उक्त वर्षको फिल्म फेयर एवार्डमा सर्वश्रेष्ठ खलनायकको पुरस्कार समेत जित्न सफल भइन् । फिल्म उद्योगको इतिहासमा पहिलो पटक कुनै अभिनेत्रीलाई सर्वश्रेष्ठ खलनायकको फिल्म फेयर अवार्ड प्रदान गरिएको थियो ।

शाहरुख खानसँग रुचाइएको जोडी

सन् २००१ मा प्रदर्शन भएको फिल्म कभी खुशी कभी गमपछि काजोलले फिल्म उद्योगको सक्रियतालाई घटाइन् । त्यसपछि सन् २००६ मा यश चोपडाकै ब्यानरमा बनेको फिल्म ‘फना’ मार्फत उनले बलिउडमा धमाकेदार पुनरागमन गरिन् । काजोलको अभिनय करियरमा उनको जोडी अभिनेता शाहरुख खानसंग सबैभन्दा बढि जमेको पाइयो ।

काजोलले आफ्नो अभिनय करियरमा चार पटक सर्वश्रेष्ठ अभिनेत्रीका लागि फिल्म फेयर पुरस्कारबाट सम्मानित भैसकेकी छिन् । सन् २०११ मा काजोलले पद्यमश्री पुरस्कार पनि पाइन् । काजोल भगवान शिवलाई निकै मान्छिन् । त्यसैले उनले औंलामा एउटा औंठी लगाएकी छिन्, जसमा ओम लेखिएको छ । अजय देवगणको फिल्म शिवायको नाम पनि काजोलले नै भनेर राखिएको थियो । काजोल अभिनेता अजय देवगणकी धर्मपत्नी समेत हुन् ।एजेन्सी

प्रकाशित मितिः २०७६ साउन २८ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション