अनमोलको ‘छड्के २’ले युट्युबमा पनि दर्शक पाउन सकेन

0

काठमाडौं । हलमा फ्लप भएका चलचित्र युट्युबमा हिट हुन्छन् । हिजोका दिनमा हलमा नचलेका थुप्रै चलचित्रले युट्युबमा आश्चर्यजनक रुपमा दर्शक पाएका प्रशस्त उदाहरण छन् । तर गत वर्ष हलमा नराम्ररी फ्लप भएको अनमोल केसीको चलचित्र ‘छड्के २’ले युट्युबमा पनि दर्शक पाएको छैन ।

दसैँको अवसर पारेर १० दिन अघि रिलिज भएको चलचित्रले जम्मा १७ लाख दर्शक पाएको छ । अनमोलको स्टारडम र हल्लाका बीच रिलिज भएको चलचित्रले हलमा पनि जम्मा २२ लाखको व्यापार गरेको थियो ।

युट्युब कमेन्टमा भने धेरैले रविन तामाङको सम्झना गरेका छन् । केही महिना पहिले उनको हृदयघातका कारण मृत्यु भएको थियो । त्योबाहेक केही दर्शकले भने फिल्म जे जस्तो भए पनि अनमोलको अभिनयमा सुधार आएको प्रतिक्रिया दिएका छन् ।

अनमोलले पाएको दर्शक किन पनि कम हो भने यही समयमा रिलिज भएका अन्य नेपाली चलचित्रले तुलनात्मक रुपमा प्रशस्त दर्शक पाएका छन् । ठ्याक्कै १० दिन अघि नै रिलिज भएको चलचित्र ‘फूलबारी’ ५४ लाख दर्शक पाएको छन् भने ‘रोमियो एन्ड मुना’ले १० लाख । यसैगरी ‘भेरै’ले पनि १० लाख हाराहारी दर्शक पाएको छ । यही समयमा ‘चिसो एस्ट्रे पनि रिलिज भएको थियो ।

प्रकाशित मितिः २०८० कार्तिक १४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション