परिणीति–राघव आज विवाह बन्धनमा बाधिदै, सुरक्षा व्यवस्था कडा पारिने

0

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दैछिन् । उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस सजाइएको छ । शनिबारको संगीत समारोहका तस्वीर पनि सार्वजनिक भएका छन् ।

संगीत समारोहमा परिणितीले सिल्भर रङको गाउन लगाएकी थिइन् । जहाँ सांसद चड्डाले कालो सुट लगाए । यस क्रममा पञ्जाबी गायक नवराज हंसले ‘गोरी नाल इश्क मीता’, ‘दिल चोरी साधा हो गया’ जस्ता धेरै गीत गाए । एउटा तस्वीरमा नवराज हंस परिणिती र राघवको छेउमा उभिएर गीत गाउँदै छन् ।

यसै क्रममा परिणीतिले पनि डान्स गरिन् । यस अवसरमा कार्यक्रममा पञ्जाबका मुख्यमन्त्री भगवन्त मानलगायत धेरै अतिथि उपस्थित थिए । यसअघि शनिबार दिउँसो १ बजे ताजलेक प्यालेसमा राघवको सेहराबन्धी हुनेछ । शनिबार राति सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा दुवै परिवारका जोडीले ९० को दशकको गीतमा नृत्य गरेका थिए ।

संगीत समारोहमा पञ्जाबी कलाकारले पञ्जाबी ढोल बजाएका थिए । जसमा राघव र परिणितीले साथीभाइसँग मिलेर भांगडा प्रस्तुत गरे । यस विशेष अवसरमा परिणीतिले राघवका लागि एउटा गीत पनि गाएकी थिइन् ।

आइतबार दिउँसो सेहराबन्धीपछि चड्ढाको जन्ती टिम ताजलेक प्यालेसबाट होटलको विलासी डुंगामा निस्कनेछ । सबै डुंगालाई शाही शैलीमा सजाइएको छ । त्यसपछि दुलाहा र जन्ती सीधै लीला होटल पुग्नेछन् । विवाह होटल लीला प्यालेसको मुख्य बगैंचामा हुनेछ । पञ्जाबी र राजस्थानी शैलीमा जन्तीलाई स्वागत गरिनेछ ।

स्थानीय प्रहरीले राघवको सुरक्षाका लागि मेवाड भिल कोर (बिएमसी) का ११ जना सिपाही पनि तैनाथ गरेको छ । विवाह समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भगवन्त मान पनि सहभागी हुने जनाइएको छ । करण जोहर, वरुण धवन, सानिया मिर्जा, मनिष मल्होत्रा, कपिल शर्मालगायतका कलाकार पनि उदयपुर पुगेका छन् । अभिनेत्री प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा परिणिती र राघवका लागि सन्देश सेयर गरेकी छन् ।

प्रकाशित मितिः २०८० असोज ०७ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション