अजयको ‘दृश्यम २’ ले विश्वभर ३०० करोड कमायो

0

काठमाडौं । अजय देवगनको फिल्मले टिकट विन्डोमा राम्रो व्यापार गरिरहेको छ। जेम्स क्यामरुनको हलिउड साइफाइ ड्रामा फिल्म ‘अवतारः द वे अफ वाटर’ शुक्रबार (१६ डिसेम्बर) हलिउडमा रिलिज भएपछि फिल्मको व्यापारमा असर पर्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन सकेको छैन ।

विशाल कलेक्सनका साथ, दृश्यम २ ले विश्वव्यापी रूपमा ३०० करोडको आँकडा पार गरेको छ।

दृश्यम २ हलमा रिलिज भएको एक महिनाभन्दा बढी भइसकेको छ । कोरोना महामारीपछि बलिउडका अन्य फिल्मले बक्स अफिसमा संघर्ष गरिरहेको देखिएपछि दृश्यम २ ले असाधारण प्रदर्शन गरिरहेको छ । बक्स अफिस इण्डियाका अनुसार, ’दृश्यम २ गोलमाल अगेन र तानाजी – द अनसंग वारियर पछि विश्वभर ३०० करोडको आँकडा पार गर्ने अजय देवगनको तेस्रो फिल्म बनेको छ।

दृश्यम २ ले बक्स अफिसमा विश्वभर करिब ३०७ करोड कलेक्सन गरेको छ र गोलमालको ३११ करोडभन्दा केही पछाडि छ । अबको ३–४ दिनमा यो अंक पनि पार हुनेछ । अजय देवगन, तब्बु र अक्षय खन्नाको यो फिल्मको ओभरसिज कलेक्शन बाँकी फिल्मभन्दा धेरै राम्रो छ ।

घरेलु बक्स अफिसको कुरा गर्ने हो भने फिल्मले ३१ औं दिनमा २ करोडको व्यापार गरेको छ । योसँगै यसको कुल कमाई २२० करोड ५२ लाख पुगेको छ । शुक्रबार हलिउडको अवतारः द वे अफ वाटर भारतमा पनि रिलिज भएको थियो। जसले दुई दिनमा ८७ करोडभन्दा बढीको व्यापार गरेको छ । यद्यपि आइतवार यी दुवै फिल्मका लागि विशेष रहनेछ ।

प्रकाशित मितिः २०७९ पुष ०३ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション