काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई मनी लान्ड्रिङ मुद्दामा राहत मिलेको छ । भारतको पटियाला हाउस कोर्टले उनलाई ठगी मुद्दामा सफाइ दिएको छ ।अभिनेत्री ज्याकलिनले अन्ततः २०० करोडको ठगी मुद्दामा सफाइ पाएकी छिन् ।
फैसला सुनाउँदै अदालतले ज्याकलिनलाई दुई लाखको व्यक्तिगत धरौटी अर्थात् जमानतमा सफाइ दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रकाशित मितिः २०७९ कार्तिक ३० बुधबार
Comments