मृत भेटिइन् भारतीय फेसन डिजाइनर प्रत्युषा

0

काठमाडौं । भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन्। उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको हो।

प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ। प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ।

उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ। चिकित्सकका अनुसार प्रत्युषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन्। उनी लामो समयदेखि डिप्रेसनसँग जुधिरहेकी थिइन्।

प्रहरीलाई यो घटनाको जानकारी प्रत्युषाका सुरक्षाकर्मीले दिएका थिए। सुरक्षाकर्मीले प्रत्युषालाई बोलाउँदा उनले कुनै जनाउ नदिएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको कोठाको ढोका फोडेको थियो। मृत भेटिएपछि प्रहरीले तुरुन्तै प्रत्युषाका परिवार र साथीभाइलाई उनको निधनको बारेमा जानकारी दिएको थियो।

बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्युषाको कोठाबाट एक नोट फेला पारेको छ। उनले त्यो नोटमा कसैलाई दोष लगाएकी छैनन्।

‘म निकै एक्लो महसुस गरिरहेको छु र डिप्रेसनमा छु’, उनले लेखेकी छन्। उनको यो नोटले उनले आत्महत्या गरेको संकेत गरेपनि प्रहरीले यो मामलामा अनुसन्धान सुरु गरिसकेको छ।

प्रत्युषाले अमेरिकाबाट फेसन डिजाइनिङ पढेकी थिइन्। त्यसपछि उनले हैदराबादमा फेसन डिजाइनरका रूपमा करिअर सुरु गरिन्। उनले सन् २०१३ मा आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन्। त्यसपछि उनी निकै लोकप्रिय बनिन्।

उनले बलिउड र टलिउडका माधुरी दीक्षित, रवीना टण्डन, काजोल, परीणति चोपडा, हुमा कुरैशी, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका सेलिब्रेटीको पहिरन डिजाइन गरिसकेकी छन्। एजेन्सी

प्रकाशित मितिः २०७९ जेठ २९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション