सबैभन्दा बढी सब्स्क्राइबर भएको युट्युब च्यानल ‘म्युजिक नेपाल’ ह्याक

0

काठमाडौं । नेपालको सबैभन्दा बढी सब्स्क्राइबर भएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । च्यानल ह्याक गरी ह्याकरले च्यानलको नाम ‘टेस्ला लाइभ’ राखेका छन् ।

ह्याक भएको उक्त च्यानलमा हालसम्म ६९ लाख बढी सब्स्क्राइबर रहेका छन् । यो च्यानल नेपालमा सबैभन्दा बढी सस्क्राइबर भएको युट्युब च्यानल हो । विभिन्न भाकामा नेपाली गीत संगीत राख्दै आएको च्यानल मंगलबारबाट ह्याक भएको म्युजिक नेपालले जानकारी दिएको छ ।

यसअघिका ह्याकिङ घटनामा जस्तो यसमा भिडिओहरू गायब भने भएको छैनन् । ह्याकिङका अन्य घटनामा ह्याकरले च्यानल ह्याक गरी नाम परिवर्तन पश्चात सम्पूर्ण भिडियो गायब पार्ने गरेका थिए । यसअघि नेपालमा चर्चित मानिएका ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टिभी, गायक कमल खत्री, भिटेन आदिको युट्युब च्यानल समेत ह्याक भएका थिए ।

नेपालमा ह्याक भइरहेका च्यानलहरूमा प्रायः प्रतिबन्धित क्रिप्टो सम्बन्धी लाइभ हुने गरेको थियो । यसमा भने हालसम्म कुनै किसिमको लाइभ सञ्चालन गरिएको छैन । नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ । नामलाई आधार बनाउने हो भने ह्याकरले त्यसमा टेस्ला सम्बन्धी जानकारी दिने योजना बनाएको थियो ।

तर, कम्पनीले युट्युब च्यानल आफ्नो पहुँचमा आइसकेको बताएको छ । च्यानलको सम्पूर्ण लगइन डिटेल प्राप्त भइसकेको भएपनि नाम परिवर्तन भने हुनसकेको छैन् । नाम परिवर्तनका लागि थप काम भइरहेको म्युजिक नेपालले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७९ जेठ १९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション