मिरुनाले माफी नमाग्दासम्म ‘कबड्डी –४’को प्रदर्शन रोक्नुपर्ने भन्दै विकास बोर्डमा ज्ञापनपत्र

0

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी–४’को प्रदर्शन रोक्नुपर्ने भन्दै चलचित्र विकास बोर्डमा ७ बुँदे मागसहित ज्ञापन पत्र परेको छ। ‘संयुक्त आम नेपाली जनताहरु’ भन्दै १४ जनाले फिल्मको प्रदर्शन रोक्नुपर्ने माग राखेर विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन्।

फिल्मकी अभिनेत्री मिरुना मगरले फिल्म हेर्न आएका दर्शकले ‘नियतशव छोएको’ भन्दै झापड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन्। उक्त घटनापछि मिरुनाले ‘निर्दोष व्यक्तिलाई झापड हानेर प्रहरीको जिम्मा लगाएको भन्दै’ सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भएको थियो।

मंगलबार बिहान चाबहिलस्थित एफक्युव मल्टिप्लेक्समा फिल्मको विरोध गर्दै नाराबाजी र पोस्टर जलाउने काम भएपछि फिल्मको प्रदर्शन समेत स्थगित गरिएको थियो। उक्त मुद्दाले विवादको रुप लिएसँगै प्रहरी हिरासतमा रहेका फुर्वा तामाङलाई तीन हजार धरौटीमा रिहा समेत गरिएको थियो।

यसबीच विकास बोर्डमा फिल्मको प्रदर्शन देशव्यापी रुपमा बन्द गर्नुपर्ने भन्दै ज्ञापन पत्र परेको छ। पत्रमा फुर्वा तामाङको रिहाई गर्नुपर्ने र मिरुनाले सार्वजनिक रुपमा माफी मग्नुपर्ने भनिएको छ।

‘नेपाली दर्शकलाई सम्मानजनक व्यवहार गरिनुपर्छ,’ विकास बोर्डमा दिइएको ज्ञापन पत्रमा भनिएको छ, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन तबसम्म कबड्डी–४ फिल्मको नेपालभरिको शोहरु बन्द गर्नुपर्छ।’

अब उप्रान्त यसरी नेपाली कलाकारले आम दर्शकमाथि दुव्र्यहार गरेको खण्डमा कलाकारलाई कुनै फिल्म अथवा कलाकारिता क्षेत्रमा सहभागि हुन नपाउने गरि कारबाही गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ।

प्रकाशित मितिः २०७९ जेठ १७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション