काठमाडौंं । जोया अख्तरको अगामी फिल्म ‘द आर्चिज’ को फस्टलुक टिजर सार्वजनिक भएको छ । ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने यो फिल्म म्युजिकल ड्रामामा निर्माण भएको हो ।
फिल्मबाट अमिताभ बच्चनका नातिनी अगस्त्या नन्दा, शाहरुख खानकी छोरी सुहाना खान र श्रीदेवीकी कान्छी छोरी खुशी कपूर मुख्य भूमिका रहेको छ । यो फिल्मबाट तीनै स्टार किड्सले अभिनयमा डेब्यु गर्न लागेका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ ०४ बुधबार
Comments