कसरी शुरु भयो ओस्कार अवार्ड ?

0

काठमाडौं । ९४औं एकेडेमी अवार्ड (ओस्कार) को अहिले चर्चा रहेको छ । ९४ वर्षदेखि चल्दै आएको यो अवार्ड समारोह विश्व सिनेमा क्षेत्रका लागि सबै भन्दा प्रतिष्ठित अवार्ड मानिन्छ । यस रिपोर्टमा फिल्म अवार्डको बेन्चमार्क भनिने ओस्कार अवार्ड कसरी सुरु भयो, ओस्कारको नाम कसरी राखियो र कुन मापदण्डका आधारमा फिल्म छनोट गरिन्छ भन्ने जानकारी दिदैछौं ।

अमेरिकाको एमजीएम स्टुडियोका प्रमुख लुइस बी मेयर, उनका तीन साथीहरू, अभिनेता कोनराड नागेल, निर्देशक फ्रेड निब्लो र फिल्म निर्माता फेड बिटसनसँग मिलेर सम्पूर्ण उद्योगलाई फाइदा पुग्ने समूह सिर्जना गर्ने योजना बनाए । इन्टरनेशनल एकेडेमी अफ मोसन पिक्चर आर्ट एण्ड साइन्स प्रस्तुत गर्नुअघि चलचित्र उद्योगका ३६ जना चर्चित व्यक्तिहरू लस एन्जलसको एम्बेसेडर होटलमा भेला भएका थिए । यसमा सबैले सहमति जनाए । मार्च १९२७ सम्म यसका अधिकारीहरू चुनिएका थिए, जसका अध्यक्ष डगलस फेयरबैंक थिए ।

मे ११, १९२७ मा, ३०० प्रतिष्ठित व्यक्तित्वहरूको एक पार्टी आयोजना गरियो, जसमध्ये २३० जनाले सय डलरमा एकेडेमीको आधिकारिक सदस्यता लिए । सुरुमा यो समारोहलाई निर्माता, निर्देशक, अभिनेता, प्राविधिक र लेखक गरी ५ विधामा विभाजन गरिएको थियो ।

पहिलो ओस्कर अवार्ड समारोह १६ मे १९२९ मा भएको थियो । हलिउड रुजवेल्ट होटलको ब्लसम रुममा २७० जना पाहुनालाई एउटा निजी पार्टीमा आमन्त्रित गरिएको थियो । यस कार्यक्रमको लागि टिकट ५ डलरको टिकट राखिएको थियो । न मिडिया, न दर्शक, न भिड ।

पहिलो अवार्ड समारोहका विजेता तीन महिनाअघि घोषणा गरिएको थियो । अर्को वर्षदेखि अवार्ड नाइटको रात ११ बजे पत्रिकाले विजेताहरूको सूची दिन थाल्यो तर सन् १९४० मा लस एन्जलस टाइम्सले समारोहअघि विजेताहरूको घोषणा गरेको थियो । त्यसबेलादेखि, विजेताहरू बन्द खाममा राखेर कार्यक्रम गरेर खुलासा गरिदै आएको छ ।

ट्रफी कसरी तयार भयो ?

पहिले, एमजीएम स्टुडियोका कला निर्देशकले रिलमा तरवार समातेर योद्धा खडा गरेर संरचना बनाए । मूर्तिकार जर्ज स्टेनलीले यस संरचनालाई अन्तिम रूप दिएका थिए । ९२ दशमलव ५ प्रतिशत टिन र ७ दशमलव ५ प्रतिशत तामाको सुनको जलप रहेको उक्त पुरस्कार १३ इन्च लामो र ३ दशमलव ८५ केजी रहेको थियो । पहिलो पुरस्कारको समयमा, २७०१ पुरस्कारहरू बनाइयो । इतिहासमा एक पटक, काठको ट्रफी पनि तयार गरिएको थियो, जुन सन् १९३८ मा अमेरिकी अभिनेता एडगर बर्गनलाई दिइएको थियो ।

१९२९-३० मा कुल १५ जनालाई ओस्कार अवार्ड दिइएको थियो । यसअघि एकेडेमी अवार्डमा मिडिया थिएन, तर त्यसयता आजसम्म एकेडेमी अवार्ड समारोहको कभरेज ठूलो मात्रामा हुन थालेको छ । सन् १९५३ मा पहिलो पटक एनबीसीले उक्त समारोहलाई टिभीमा प्रत्यक्ष प्रसारण गरेको थियो ।

त्यस्तै  पहिलो उत्कृष्ट अभिनेताको अवार्ड द लास्ट कमाण्ड र द वे अफ अल फ्लेश फिल्मका लागि एमिल जेनिङ्सलाई दिइयो । यो समारोह अघि उनी युरोप फर्किनु पर्ने थियो, त्यसैले एकेडेमीले पहिले नै उनलाई यो पुरस्कार प्रदान गरेको थियो । एमिलले दुई चलचित्रका लागि पुरस्कार प्राप्त गरे, तर समयसँगै एकेडेमी अवार्डमा सुधार हुँदै गयो र त्यसपछि सबैले एउटै फिल्मबाट अवार्ड पाउन थाले ।

१९५७ मा, एकेडेमी अवार्डले सर्वश्रेष्ठ विदेशी भाषाको श्रेणी सिर्जना गर्यो, त्यसपछि सबै देशहरूले फिल्महरूको लागि नामांकन पठाउन थाले । ओस्कारमा फिल्म पठाउने नियम यस्तो छ, ओस्कारका लागि मनोनित भएको फिल्म कम्तिमा ४० मिनेट लामो हुनुपर्छ । फिल्म ३३ एमएम वा ७० एमएम प्रिन्ट २४ फ्रेम प्रति सेकेन्ड वा 48 फ्रेम प्रति सेकेन्डमा हुनुपर्छ । यसको रिजोल्युसन पनि १२८० x ७२० भन्दा कम हुनु हुँदैन । अघिल्लो वर्ष जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा रिलिज भएका चलचित्र मात्र मनोनयनमा राख्ने गरिन्छ  ।

सेलिब्रेटीहरूले ओस्कार पक्कै पाउँछन्, यद्यपि उनीहरूलाई बेच्ने अधिकार भने छैन ।

प्रकाशित मितिः २०७८ चैत १४ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション