रिलिज नहुँदै नेपाली चलचित्रलाई बिदेशीबाट हेला

0

काठमाडौं । कोरोनाको कहरपछि नेपालमा बिदेशी फिल्मले बजार लिँदै गएपछि नेपाली चलचित्रलाई हेला गर्न थालिएको यहाँका फिल्म निर्माताहरुले बताएका छन् । दुई सातामा एउटा नयाँ नेपाली चलचित्र रिलिज गर्ने र त्यो चलचित्रसँग एउटा भन्दा बढी बिदेशी चलचित्र नजुधाउने निर्माता र विकाश बोर्डसँगको सम्झौता चलचित्र वितरकले नै यतीबेला तोडेको निर्माताहरुले बताएका छन् ।

चलचित्र विकाश बोर्डका सदस्य एवम् निर्माता अर्जुन कुमारले यही शुक्रबारबाट रिलिज गर्न लागिएको आफ्नो चलचित्र चपलीहाईट ३ बिरुद्ध दक्षिण भारतीय र हलिउडको फिल्म जुधाई दिएको बताएका छन् । सोही कारण २ पुषबाट आफुले नेपालका सिनेमा हलमा रिलिज गर्ने भनेको चलचित्र चपली हाईट ३ अब त्यो मितिमा हलमा रिलिज नहुने उनको भनाई छ । नेपाली फिल्म चल्न नदिनै बिदेशी फिल्म जुधाएको निर्माता अर्जुनकुमारको आरोप छ ।

अर्जुन कुमारले एक विज्ञप्ति जारी गर्दै १ पुषमा दक्षिण भारतीइ फिल्म ‘पुष्पा’ को हिन्दी डब र अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ नेपालमा रिलिज गर्ने घोषणा हलवाला र वितरकले गरेपछि आफ्नो चलचित्र दुई साता पछि रिलिज मिति सरेको बताएका छन् ।

‘दक्षिण भारतमा हप्तामा दुई वटा फिल्म रिलिज हुन्छ । हिन्दीमा डविङ गरिएका दक्षिण भारतीय फिल्महरु नेपालमा ल्याएर हलमा अब नियमित रिलिज गर्न थालियो भने नेपाली चलचित्रको बजार ध्वस्त हुन्छ ।’ भन्दै सुनियोजित रुपमा नेपाली चलचित्रको बजार ध्वस्त पर्न दक्षिण भारतीय फिल्म यहाँ २ पुषमा रिलिज गर्न लागिएको अर्जुन कुमारको टिप्पणी छ । अब उनको यो चलचित्र नेपालका सिनेमा हलमा आउँदा १५ पुषबाट मात्र रिलिज हुने भएको छ ।

‘भारतका सलमान खान, शाहरुख खान, अल्लु अर्जुनहरुको फिल्म नेपालमा रिलिज भएपछि हामी ती फिल्मसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौं र ? एकातिर हलिउडको फिल्म स्पाईडर म्यानको नयाँ सृँखला र अर्को तर्फ अल्लु अर्जुनको पुष्पा ल्याएर जुधाउनु भनेको मलाई सिध्याउने खेल हो ।’ नेपाली चलचित्रलाई अब उठ्न नदिने हलवालाहरु र वितरकहरुको रणनीति रहेको आरोप पनि उनले लगाएका छन् ।

‘नेपाली चलचित्र रिलिज गर्नुस भन्छन, तर हलमा हामीहरुलाई एक दुई सो दिने, बाँकी सबै शो बिदेशी फिल्मलाई दिने भएपछि हाम्रा फिल्म कहाँबाट चल्छन् ? ’ त्यसैले नेपाली चलचित्र उधोगलाई पूर्ण धरासायी बनाउने कार्य भईरहेको अर्जुन कुमारले बताएका छन् ।

निकेश खड्का निर्देशित चलचित्र चपली हाईट ३ मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

यता १६ पृषबाट अर्को नेपाली चलचित्र कठपुतली रिलिजको तयारी भईरहेको बेला अर्जुन कुमारले आफ्नो फिल्मको रिलिज १५ पुषमा सारेका हुन् । सोही कारण त्यतिबेला यी दुईवटा नेपाली चलचित्र आपसमा जुध्ने भएका छन् । जसका कारण दुबै फिल्मको व्यापारमा असर पर्ने कठपुतलीका निर्माताहरुको गुनासो छ ।

प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション