नेपाली चलचित्र मौलिक र स्तरीय नबन्दा विदेशी चलचित्रको चेपुवामा

0

काठमाडौं । मौलिक र स्तरीय नबन्दा नेपाली चलचित्र विदेशी चलचित्रको चेपुवामा परेको निष्कर्ष निकालिएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र’ विषयक भर्च्युअल अन्तरक्रियामा चलचित्र निर्माता तथा निर्देशकहरुले उक्त निष्कर्ष निकालेका हुन् ।

उनीहरुले मौलिक कथावस्तुसहित बनेका स्तरीय नेपाली चलचित्रलाई विदेशी चलचित्रले खासै असर नपुर्‍याएको धारणा राखेका छन् ।

अन्तरक्रियामा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले नेपाली चलचित्रहरु पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने स्तरका बनिरहेका बेला विदेशी चलचित्रले नेपालमा खासै प्रभाव नराख्ने बताए ।

उनले विषम परिस्थितिमा नेपाली चलचित्रलाई नयाँ ढंगले अगाडि बढाइनुपर्नेमा जोड दिए । ‘अब चलचित्र प्रदर्शन गर्दा हिन्दी चलचचित्रलाई भन्दा नेपाली चलचित्रलाई विशेष प्राथमिकतामा राखिनुपर्छ’, निर्मातासमेत रहेका प्रधानले बताए ।

नेपाल चलचित्र निर्माता संघका प्रथम उपाध्यक्ष माधव वाग्लेले नेपाली चलचित्र क्षेत्रमा सुरुदेखि नै विदेशी चलचित्रको प्रभाव रहँदै आएको स्पष्ट पारे ।

निर्माता अर्जुन कुमारले कम स्रोतसाधनले स्तरीय चलचित्र कममात्रै बनेकाले पनि विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न नसकिएको बताए । ‘तसर्थ अब अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने गरी स्तरीय चलचित्र निर्माणमा जोड दिइनुपर्छ’, उनले  बताए ।

अन्तरक्रियाका सहभागीहरुले सिनेमाको बारेमा बेलाबखत बहससँगै, नयाँ प्रविधि, डिजिटल उपकरणको प्रयोगबारे कार्यशाला हुनुपर्ने बताए । दक्ष जनशक्ति भएमात्रै स्तरीय चलचित्र निर्माण गर्न सकिने उनीहरुको जोड थियो ।

अन्तरक्रियामा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठक पनि सहभागी भएका थिए ।

प्रकाशित मितिः २०७८ मंसिर २६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション