काठमाडौं । एसराज गराचले अभिनय गरेको ‘मसानघाट २’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा सुनिता खड्का र प्रताप दासको स्वर, सुनिताकै शब्द, जय देवकोटाको संगीत छ ।
केशवराज भट्टले निर्देशन गरेको यो भिडिओमा एसराजसँगै विकास लामिछाने र सुनिताको अभिनय हेर्न सकिन्छ । दीपक गिरीले छायाङ्कन गरेको भिडिओलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
प्रकाशित मितिः २०७८ मंसिर १६ बिहिबार
Comments