मलाइका र अर्जुनबीच खटपट

0

काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारे केही नबोले पनि सामाजिक सञ्जालमा भने उनीहरु एकअर्काको प्रेम प्रदर्शन गरिरहन्छन् । तर दुवैको जोडीलाई मन पराउने फ्यानहरुका लागि एउटा नराम्रो खबर सार्वजनिक भएको छ । रिपोर्टका अनुसार अहिले अर्जुन र मलाइकाबीच झगडा भएको छ जसकारण मलाइका अर्जुनप्रति निरास बनेकी छन् ।

हालैका दिनमा महाराष्ट्रमा फिलम हल खुलेपछि फिल्मको काम तिब्र रुपले अघि बढिरहेको छ । विगत केही महिनादेखि सुस्त गतिमा रहेका काम अहिले द्रुत गतिमा सम्पन्न भइरहेका छन् । अर्जुन कपुरले हालै मोहित सुरीको फिल्म ‘एक भिलेन रिटर्न्स’ को सुटिङ पूरा गरेका छन् ।

यो फिल्मको काम सकिएपनि अर्जुनलाई फुसर्द मिलेको छैन । उनी कैयौं प्रोजेक्टको सुटिङमा व्यस्त छन् । जसकारण उनी क्रिसमस र नयाँवर्षमा पनि व्यस्त नै हुनेछन् । यस्तो अवस्थामा उनले मलाइकासँग नयाँवर्षको खुशी साट्न पाउनेछैनन् ।

गत दिवालीको अवसरमा अर्जुन र मलाइकाले सँगै रमाइलो गरेका थिए । मलाइका क्रिसमस र नयाँ वर्षको खुशियाली अर्जुनका साथ मनाउन चाहन्छिन् । तर व्यस्त समय तालिकाले अर्जुनले मलाइकालाई समय दिन नपाउने भएका छन् ।

अर्जुनले समय दिन नपाउने निर्णय लिएपछि मलाइका अर्जुनसँग रिसाएकी छन् । अभिनेता सलमान खानका भाई अरबाज खानसँग १९ वर्षको वैवाहिक सम्बन्धलाई तोडेपछि मलाइकाले सन् २०१७ देखि अर्जुनसँग डेट गरिरहेकी छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ मंसिर १३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション