मलयालम फिल्मकी अभिनेत्री सरन्या शशीको निधन

0

काठमाडौं । मलयालम फिल्म र टेलिभिजनकी अभिनेत्री सरन्या शशीको सोमबार तिरुवनंतपुरमको एक निजी अस्पतालमा निधन भएको छ । उनलाई कोरोना संक्रमण भएपछि शरीरमा विभिन्न समस्या देखिएको थियो ।

उनी ३५ वर्षकी थिइन् । परिवारका अनुसार उनी कैयौं वर्षदेखि ब्रेन ट्युमरबाट पीडित थिइन् । ब्रेन ट्युमर भएपछि उनको कैयौं पटक सर्जरी गरिएको थियो ।

सरन्यालाई गत मेमा कोरोना संक्रमण भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिउो । यद्यपि केही साता पछि उनको रिपोर्ट नेगेटिभ आए पनि उनमा निमोनिया र श्वाससहित अन्य समस्या यथावत नै थियो । पछिल्लो केही साता उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

सरन्यालाई सन् २०१२ मा ब्रेन ट्युमर देखिएको थियो । ट्युमरपछि उनको करियरमा ओरालो लागे पनि आफ्नो मानसिक शक्ति बढाउनका लागि उनले क्यान्सरबाट बाँचेका मानिसका लागि रोल मोडलका रुपमा काम गर्न थालिन् ।

सरन्याले ‘छोटा मुम्बई’, ‘थलप्पावु’, ‘बम्बे १२ मार्च’लगायतका फिल्ममा अभिनय गरेकी छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ साउन २६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション