‘कलाकार जीवनवृत्त’ सार्वजनिक

0

काठमाडौं । कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीको जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तकको विमोचन गरेका हुन् ।

कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको कुलपति केके कर्माचार्यले बताए । ‘कलाकारका सिर्जनालाई दस्तावेजका रुपमा सग्रह गर्न प्रतिष्ठानले पुस्तक प्रकाशन गर्दै आएको छ’, कर्माचार्यले भने, ‘नेपाली कला र कलाकारलाई देश विदेशमा चिनाउनका लागि पनि कलालेखन, समीक्षा तथा कला पत्रकारिताको महत्त्व विशिष्ट छ ।’

प्रतिष्ठानका सदस्यसचिव घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सक्यो त्यो कला क्षेत्रकै लागि महत्त्वपूर्ण हुने धारणा राखे । समालोचक तेजविलास अधिकारीले पुस्तकमाथि टिप्पणी गर्दै नेपाली कला इतिहासलाई व्यवस्थित ढंगले लेख्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।

२०१४ साल र २०३६ साल बीचमा जन्मिएका कलाकारको जीवनी चित्रण गरिएको पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनीलाई समेटिएको छ । पुस्तकलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो ।

प्रकाशित मितिः २०७८ साउन २५ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション